आइतबार , जेठ १९, २०८२
झिनो अंकले आज बढ्यो नेप्से परिसूचक – News Nepal Media
Trend

आज सेयर बजारमा नेप्से झिनो अंकले उकालो लागेको छ। साताको चौथो दिन नेप्से परिसूचक ८ दशमलव ३९ अंकले बढेर १ हजार ८ सय ७५ दशमलव ०७ बिन्दुमा कायम भएको हो। पछिल्लो केहिदिन यता सेयर बजार निरन्तर ओरालो लागेको थियो।

बुधबार २६ लाख २ हजार ९ सय ५६ कित्ता शेयर खरिद विक्री हुँदा ८१ करोड ६० लाख ४६ हजार ७ सय ९० रुपैयाँ बराबरको कारोबार भएको छ। सामान्य अंकले बढेको सेयर बजारमा कालिञ्चोक दर्शनको मात्रै सूचक ९.९७ प्रतिशतले बढेको छ। सानिमा ग्रोथ फन्डको सूचक ८.०७ प्रतिशतले बढ्यो।

कारोबारमा आएका १३ उपसमूहमध्ये १० को मूल्य बढ्यो भने तीनको घटेको हो। होटल्स एन्ड टुरिजम उपसमूहको सूचक सर्वाधिक १ प्रतिशत बढिले बढ्यो। मनु एन्ड प्रो,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसमूहको सूचक ओरालो लाग्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP