शुक्रबार , बैसाख ५, २०८२
नवलपुरको मध्यवर्ती वनमा गैँडा मृत फेला – News Nepal Media
Trend

कावासोती । नवलपुरको मध्यवर्ती वनमा गैँडा मृत फेला परेको छ । जिल्लाको कावासोती नगरपालिका वडा नम्बर १५मा रहेको गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वनमा गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।

प्राकृतिक कारणले मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको मृत गैँडाको खाग र खुर सुरक्षीत रहेको छ त्यसैगरि निकुञ्जको कोर क्षेत्र भिमपुरमा पाटे बाघ मृत फेला परेको तिवारीले जानकारी दिए ।

बाघ र गैँडा मृत फेला परे पछि निकुञ्जको चिकित्सक सहितको प्राविधिक टोलि घटनास्थल तर्फ जादै गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक


TOP