
प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध हालिएको मुद्दा हेर्न नभ्याइने सुचिमा राखिएको छ। सर्वोच्च अदालतमा बिहीबार तोकिएको प्रारम्भिक सुनुवाई हेर्न नभ्याइने सुचिमा राखिएको हो।
सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा उक्त रित हेर्ने जिम्मा रहेको थियो। प्रधानमन्त्रि प्रचण्ड विरुद्ध मुद्दा हाल्ने रामेछापका कल्याण बुढाथोकी, सुवास गिरीलगायत ८ जना र रामेछापकै ज्ञानेन्द्रराज आरणसहित १४ जनाले रिट निवेदन दायर गराएका थिए।

यसअघि प्रधानमन्त्रि प्रचण्डले टुडिखेलमा आयोजित उक्त कार्यक्रमा आफुले १७ हजारको जिम्मा लिन नसक्ने तर ५ हजारको लिने भन्नुभएको थियो।