पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४, कुरिनटारमा आइतबार काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा १३ च २८५२ नम्बरको स्कर्पियोले ठक्कर दिएको ना ५७ प ३७०२ नम्बरको पल्सर मोटरसाइकल । घाइते मोटरसाइकल चालकलाई उपचारका लागि ट्रमा सेन्टर कुरिनटार पठाइएको छ । स्कर्पियो र चालक कुरिनटार प्रहरीको नियन्त्रणमा रहेको छ ।