सुनचाँदी बजारमा सुनको मूल्य रु. २ सयले घट्यो – News Nepal Media
Trend

आज सुनचाँदी बजारमा सुनको मूल्य रु. २ सयले घटेको छ। मंगलबार भएको कारोबारमा सुनको मूल्य १ लाख ३ हजार आठ सय तोकिएको हो।

आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख तीन हजार तीन सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। अघिल्लो दिन प्रतितोला १ लाख तीन हजार पाँच सय रहेको थियो।

यस्तै चाँदीमा कारोबारको मूल्य स्थिर रहेको छ। चाँदी प्रतितोला एक हजार दुई सय ९५ कायम रहेको महासङ्घको तथ्याङ्कमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

१० महिनादेखि छोरीको शव मलेसियामा, बेचैन छिन् ७० वर्षीया आमा

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै


TOP