शुक्रबार , बैसाख ५, २०८२
बजारमा प्रति तोला १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य – News Nepal Media
Trend

सुनचाँदी बजारमा आज सुन प्रति तोला १६ सय रुपैयाँले बढेको छ । मंगलबार सुनको मूल्य तोलामा बढेर १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि प्रतितोला १ लाख ४ हजार एकसय रुपैयाँमा कारोबार भएको थियो। सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मूल्य १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ। मंगलबार भएको कारोबारमा चाँदी एक हजार ३ सय रुपैयाँ तोकिएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने


TOP