शुक्रबार , बैसाख ५, २०८२
२०३० को विश्वकप फुटबलको आयोजकमा थपियो मोरक्को – News Nepal Media
Trend

आगामी वर्ष सन् २०३० को विश्वकप फुटबलको आयोजकमा मोरक्को फुटबल स्पेन र पोर्चुगलसँग सामेल भएको छ। विश्वकप फुटबल आयोजना गर्नको लागि स्पेन र पोर्चुगलसँगै सहआयोजकमा अफ्रिकी राष्ट्र मोरक्को पनि थपिएको जनाइएको छ।

यसअघि स्पेन र पोर्चुगलले विश्वकप आयोजनाको लागि गत वर्ष नै संयुक्त दाबीको घोषणा गरेका थिए । अब सहआयोजकमा मोरक्को पनि थपिएको हो।

यस्तै विश्वकप आयोजनाका लागि स्पेन, पोर्चुगल र मोरक्को साथै अर्जेन्टिनासँगै चिली, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा आफ्नो दाबी पेश गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। फिफाले यस विश्वकप आयोजनाको घोषणा २०२४ मा गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP