![](https://newsnepalmedia.com/wp-content/uploads/2023/03/Untitled-design-34.png)
पेट्रोलियम पदार्थको मूल्य घटेको छ। पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको हो।
आज भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम प्रदार्थको नयाँ मुल्य नेपाल आयल निगमलाई पठाएको जनाएको छ।
![](https://newsnepalmedia.com/wp-content/uploads/2025/02/ea7ac29a-5d8c-4f22-97b9-b564731c00e3-1024x819.jpeg)
नेपाल आयल निगमको अनुसार मूल्य घटेर आएको भएपनि स्वचालित मूल्यअनुसार परिवर्तन गर्न बोर्ड बैठक बसेर निर्णय लिने छ।