आइतबार , जेठ १९, २०८२
कागेश्वोरि मनोहरा नगरपालिकामा– वडा न:८ मा नेपाली कांग्रेस का वडा अध्यक्ष सहित ४ जना सदस्य र १ जना नेकपा माओबादी केन्द्र को सदस्य गरि ५ जना विजयी – News Nepal Media
Trend

कागेश्वोरि मनोहरा नगरपालिकामा– वडा न:८ मा नेपाली कांग्रेस का वडा अध्यक्ष सहित ४ जना सदस्य र १ जना नेकपा माओबादी केन्द्र को सदस्य गरि ५ जना विजयी हुनुभएको छ |

वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका हरिभक्त  पुडासैनी सहित का कांग्रेस प्यानल का ४ जना  र नेकपा माओबादी केन्द्र को १ जना सदस्य ले भारि मत लेराइ बिजयी  हुनुभएको श्रोत ले बताएको छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP