नवलपुरमा आगो ताप्ने क्रममा जलेर एक वृद्दा गम्भिर घाईते – News Nepal Media
Trend

कावासोती । नवलपुरमा आगो ताप्ने क्रममा आगोले पोलेर एक वृद्दा गम्भिर घाईते भएकी छन् ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ प्रसौया की ८० वर्षिय खिन्दुदेबी थापलो आगो ताप्ने क्रममा अचानक साडीमा आगो लाग्दा जलेर घाईते भएको जिल्ला प्रहरी कार्यलय नवलपुरका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

आफ्नै घरमा आगो ताप्ने क्रममा दिउसो ३ बजेतिर शरिरमा आगो लागेको थापाको शरिरको पछाडी कम्मर मुनीको भाग र वाँया हात जली उपचारको लागी भैरहवा मेडिकलमा लगिएको जनाईएको छ । उनको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । नवलपुरमा केही दिन देखी जाडो बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

१० महिनादेखि छोरीको शव मलेसियामा, बेचैन छिन् ७० वर्षीया आमा


TOP