रोजगारीका लागि मलेसिया गएका विष्णु उतै अस्ताए | हार्दिक श्रद्दाञ्जली – News Nepal Media
Trend

रोजगारीका लागि मलेसिया गएका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्ला बैतडीको दशरथचन्द नगरवपालिका- ४ जर्गका ३० वर्षिय विष्णु लोहारको मलेसियामा मृत्यु भएको हो।

शुक्रबार राति कोठामा सुतेका उनी शनिवार बिहान मृत फेला परेका बताइएको छ। उनी मलेसियाको पेनाङ राज्यको जेसीवाइसी कम्पनीमा काम गर्दथे। ६ वर्ष मलेसियामा काम गरेर घर आएका उनी यो वर्षको दशैँ मनाएर फेरि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए।

अर्कोपटक घर आउँदा बिहे गर्ने सोच बनाएर गएका बिष्णु कहिल्लै नआउने गरि अस्ताएपछि गाउँ शेकमा डुबेको छ।

के कृष्ण कँडेल भगवान नै हुन् त ? आ*रोप लगाउन अगाडी यो कुरा थाहा पाउनै पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP