सोमबार , बैसाख ८, २०८२
सडकको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड पुगे गोरखा – News Nepal Media
Trend

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गोरखा पुगेर सडकको शिलान्यास गरेका छन्। मंगलबार उनले गोरखास्थित पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी–कटहरे–हर्मी–साहिलीटार सडकको शिलान्यास गरेका हुन्।

भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा ८० करोड रुपैयाँको लागतमा सडक निर्माण हुँदै छ।

शिलान्यास कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसँगै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP