
बैदेशिक रोजगारका लागि कतार पुगेका एक नागरिकले छतबाट हाम फालेर आत्माहत्या गरेका छन्। अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
आत्मा हत्या गर्ने व्यक्ति राेजगारिकाे शिलशिलामा कतार पुगेका थिए। सोहि भिडियो अनुसार आत्मा हत्या गर्न सुरु गएको समयमा उद्धार गर्ने टोलि पनि देखिएको छ। तर उद्धार टोलि बचाउन नसकेको देखिन्छ।


उनले छातबाट हाम फाल्दा ठुलो स्वरले चिच्याएका थिए। र अर्को घरको बिल्डिङ्ग देखि अरुले भिडियो खिचेको छ।