शुक्रबार , बैसाख ५, २०८२
आन्दोलनको क्रममा प्रहरीले लाठीचार्ज गर्दा घाइते भएका पदमबहादुरको मृत्यु – News Nepal Media
Trend

प्रदेश नम्बर १ को नामकरण कोशी प्रदेश राखेको भन्दै आन्दोलनको क्रममा एक जना घाइतेको आज मृत्यु भएको छ।

नामकरणको विरोधमा भएको प्रदर्शनका क्रममा दंगा प्रहरीले लाठीचार्ज गर्दा घाइते भएका धरान उपमहानगरपालिका–१५ बस्ने ४२ वर्षीय पदमबहादुर लिम्बु को मृत्यु भएको हो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको अवस्थामा आज बिहान करिब २ः३० बजे उनको मृत्यु भएको जनाइएको छ।

प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि केही पहिचानवादी समूहले प्रदेशभर विभिन्न किसिमका विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक


TOP