आसन्न उपनिर्वाचनमा गठबन्धन नगर्ने रास्वपाको निर्णय – News Nepal Media
Trend

आसन्न बैशाख १० मा हुने उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गठबन्धन नगर्ने निर्णय गरेको छ। शुक्रबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा एक्लै निर्वाचन लड्ने निर्णय गरेको हो।

रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीको अनुसार आजको बैठकले उपनिर्वाचन हुने तीन वटै स्थानका लागि चुनावी कमाण्डर समेत तोकेको छ । बारा क्षेत्र नं २ मा केन्द्रीय सदस्य गणेश कार्की, तनहुँ १ मा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र चितवन २ मा डोलप्रसाद अर्याललाई चुनावी कमाण्डर तोकेको हो ।

सदस्य कार्कीले भने, ‘बैठकमा १० वैशाखमा हुने उपनिर्वाचनमा सहभागि हुने र कुनै पनि दलसँग तालमेल वा गठबन्धन नगर्ने निर्णय भएको छ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

१० महिनादेखि छोरीको शव मलेसियामा, बेचैन छिन् ७० वर्षीया आमा

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै


TOP