चैते दसैँको दिन गण्डकी प्रदेशमा सार्वजनिक विदा – News Nepal Media
Trend

चैते दसैँको अवसरमा गण्डकी प्रदेश सरकारले यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त प्रदेशको राजपत्रमा उल्लेख गर्दै विसं २०७८ चैत १८ गतेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्ले निर्णय गरेको हो।

सोहि बिदामा प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहने मन्त्रालयका उपसचिव चण्डिका पौडलले बताए।

चैते दशैं वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी भव्य तरिकाले मनाइन्छ। चैत्राष्टमीका बेला गण्डकी प्रदेशका विभिन्न शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

१० महिनादेखि छोरीको शव मलेसियामा, बेचैन छिन् ७० वर्षीया आमा


TOP