शुक्रबार , बैसाख ५, २०८२
धनकुटालाई केन्द्रबिन्दु बनाएर आज बिहान चार रेक्टरस्केलको भूकम्प – News Nepal Media
Trend

धनकुटालाई केन्द्रबिन्दु बनाएर आज भूकम्प गएको छ। धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रको अनुसार आज बिहान करिब १० बजेर ४५ मिनेटमा भुकम्प गएको थियो। यसघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भुकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । साथै उक्त भुकम्प तीन दशमवल सात रेक्टरस्केलको पराकम्पनको महशुस भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP