शुक्रबार , बैसाख ५, २०८२
घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु – News Nepal Media
Trend

कालिकोटमा एक जना घाँस काट्न गएकी महिला भिर बाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकामा काफ्लेखोला भिरबाट घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।

जिल्ला ईलाका प्रहरी कार्यालय कुमालगाउको अनुसार मृत्यु हुने गाउँपालिका-४ खाती रुप्सा बस्ने अन्दाजी ५६ वर्षीया दिलादेवी सहकारी रहेकी छिन।

अहिले उक्त स्थानको थप अनुसन्धान गर्न ५ जनाको प्रहरी टोली खताइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP