मंगलबार , बैसाख २, २०८२
सेयर बजारमा दोहोरो दोहोरो अंकको गिरावट – News Nepal Media
Trend

आज सेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। साताको पाँचौं दिन नेप्से परिसूचक १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय आठ दशमवल ५५ अङ्कमा आएर कायम भएको हो।

बिहिबार सेयर बजारमा २७ लाख ५० हजार छ सय ५५ कित्ता शेयर खरिद विक्री हुँदा रु. ८९ करोड ९५ लाख ३२ हजार एक सय ३९ बराबरको कारोबार भएको छ। आज कारोबार रकमका आधारमा शिवम् सिमेन्ट कम्पनी शीर्ष स्थानमा छ।

यस्तै क्रमश हिमालयन डिष्टिलरीको रु तीन करोड १२ लाख ३६ हजार, जीवन विकास लघुवित्त वित्तीय संस्थाको रु दुई करोड १४ लाख १२ हजार, एनआइसी एसिया बैंकको रु दुई करोड १३ लाख ५७ हजार र नविल बैंकको रु दुई करोड चार लाख ५३ हजार बराबरको शेयर बिक्रि गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक


TOP