शुक्रबार , बैसाख ५, २०८२
कैलालीमा एक वृद्धको शव फेला – News Nepal Media
Trend

कैलालीमा एक अन्दाजी ६० वर्षीय वृद्धको शव फेला छ। कैलालीको गोदावरी क्षेत्र ७ लालपुरमा एक अपरिचित वृद्धको शव फेला परेको इलाका प्रहरी कार्यालय मलाखेतीले जनाएको छ ।

प्रहरीको अनुसार शनिबार बिहान घाँस काट्न गएका स्थानीयले शव देखेका थिए ।

अहिले शरीर छुट्याएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP