मास्क अनिवार्य लगाउन सांसदहरुलाई सभामुखको आग्रह – News Nepal Media
Trend

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ ।
बैठकमा सभामुखको आग्रपछि सांसदहरुले मास्क लगाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP