स्थानीय खबर
सुदूरपश्चिममा भूकम्पः डोटीमा छ जनाको मृत्यु
डोटी÷बझाङ्ग, २३ कात्तिक (रासस)ः डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन्
मध्यवर्तीका मतदाताको प्रश्न : वन्यजन्तुको त्रास कहिलेसम्म ?गाउँमै स्वरोजगारको माध्यम बन्दै कुखुरापालन
नवलपुर, २३ कात्तिक (रासस) ः आफ्नो ठाउँमा रोजगारको सम्भावना नदेखेर विदेसिनेहरुका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कृषक स्वेदशमै केही गर्न सकिन्न भन्ने गतिलो उदाहरण बनेका छन् ।
पढ्नलाई उमेरले छेकेन : दुई छोरी र एक छोरासँगै विद्यालय
दमौली, २३ कात्तिक (रासस) : “पढाइजस्तो ठूलो केही रहेनछ, जीवनलाई पढाइ अति आवश्यक रहेछ”, तनहुँको व्यास नगरपालिका–१४ का ४२ वर्षीय विश्वबुढा परियारले भन्नुभयो, “जब मान्छे
नवलपरासीपूर्वमा आजदेखि मदिरा बिक्री गर्न निषेध
आगामी मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी आजदेखि नवलपरासीपूर्वमा मदिरा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ । मदिरा बेचबिखन र सेवनका कारण
गङ्गटे उपत्यकाः जहाँ चुनावमा मात्रै नेता पुग्छन्
दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार दीपक गिरी शनिबार दाङको विकट क्षेत्र गङ्गटे पुग्नुभयो । बबई गाउँपालिका–१ मा पर्ने सो स्थानमा
बाढीपीडित भन्दछन्– ‘नदी नियन्त्रण गर्न सहयोग गर्नेलाई भोट’
शुक्लाफाँटा नगरपालिका–१२ का वनहरा– दोदा नदीको बाढीबाट बर्सेनि प्रभावित हुँदै आएका परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउन थालेका छन् ।
यसरी तात्दैछ जुम्लाको चुनावी माहोल
जुम्ला, २१ कात्तिक (रासस) ः आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जुम्लाको चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुने भएको छ । जिल्लामा सत्तारुढ दलको
प्राविधिक धारका छात्रछात्रालाई छात्रवृत्ति प्रदान
महोत्तरीको बर्दिबास नगर क्षेत्रका प्राविधिक शिक्षालयमा पठनपाठन गर्ने छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गरिएको छ । गरिब तथा मेधावी छात्रछात्रालाई प्राविधिक शिक्षाको डिप्लोमा (स्नातक) तहको अध्ययनका
बोटे समुदाय भन्छन्: लालपुर्जा दिनेलाई भोट
नवलपुर, २० कात्तिक (रासस): आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन् । आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा
आलेख सेवा ः कर्णालीमा छाउप्रथा ः भत्काइएका छाउगोठ फेरि ठडिँदै
सुर्खेत (भेरीगङ्गा), २० कात्तिक (रासस) ः मानव विकास सूचकाङ्कमा सबैभन्दा गरिब मानिएको कर्णाली प्रदेश विकासका दृष्टिले पनि सबैभन्दा पछाडि नै छ । वर्षाैंदेखि रोग, भोक,