स्थानीय खबर
चौपाया व्यवस्थापनका लागि बायो ग्यास प्लान्ट
कैलालीमा छाडा पशु चौपायाका कारण किसान निकै आजित छन् । छाडा चौपायाले लगाएको अन्नबाली नष्ट गर्न थालेपछि किसान निकै आजित भए भएपछि समस्या समाधानका लागि
वेलका बाढीपीडित भन्छन् : ‘हामी उच्च जोखिममा छौँ’
चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका वडा नं १ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका छन् । बाढीको जोखिम कम
चितुवाको डरले बाहिर निस्किँदैनन् बन्दीपुरबासी
जिल्लाको बन्दीपुर गाउँपालिका–१ का बासिन्दा साँझ पर्नेबित्तिकै घरको ढोका थुनेर भित्रै बस्न बाध्य भएका छन् । साँझ परेसँगै चितुवा मानवबस्ती नजिक देखिन थालेपछि त्यसक्षेत्रका मानिस
दम्कको फाँट हराभरा बनाउन लिफ्टिङ सिँचाइ
सङ्घीय सरकारले बागलुङ नगरपालिकाभित्रका विभिन्न सिँचाइ आयोजना सञ्चालन गर्न रु एक करोड २५ लाख विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट बागलुङ नगरपालिकाका–५
तनहुँमा पाठ्यपुस्तक अभाव
नयाँ शैक्षिकसत्र सुरू भएको एक महिना बितिसक्दा पनि तनहुँमा पाठ्यपुस्तकको अभाव कायमै रहँदा विद्यार्थीलाई समस्या भएको छ । सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले सहजरूपमा
दाङमा पूँजीगत खर्च निराशाजनक : ४७ प्रतिशतमात्रै खर्च
देउखुरी, ५ असार (रासस) : जिल्लाका १० वटै पालिकामा पूर्वाधारसँग सम्बन्धित काम हुँदै आएका छन् । यसमा सिँचाइ, खानेपानी, सडक, सघन सहरी तथा पूर्वाधार विकास
उडान अवरुद्ध
ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ । निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो ।बाक्लो तुँवालो र
सहचालक खहरे खोलामा बेपत्ता
नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौँबाट धनगढीतर्फ जान आउँदै गरेको ना६ख ७४६३ नंको बसका सहचालक
लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान
झापाको बिर्तामोड नगरपालिकाले नगरपालिका भित्र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरुआत गरेको छ । लामखुट्टेलगायत कीटजन्य रोग नियन्त्रणका लागि नगरपालिकाले अभियान अन्तर्गत तालिमप्राप्त २५ जनाको
ताप्लेजुङमा आठ घर पहिराले बगायो
ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा