राष्ट्रिय
रसुवामा राष्ट्रिय परिचयपत्र बनाउने बढ्दै
हिमाली जिल्ला रसुवामा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ ।नेपाली नागरिकता प्राप्त गरेसँगै राष्ट्रिय परिचयपत्र प्राप्तिको आवेदन फारम भर्ने र अनलाइन तस्बिर
रासस आबद्ध प्रेस युनियन केन्द्रीय पदाधिकारी एवं सदस्यको स्वागत
नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनमा निर्वाचित राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत पदाधिकारी एवं केन्द्रीय सदस्यलाई आज रासस केन्द्रीय कार्यालयमा स्वागत तथा सम्मान गरिएको छ
खोला ओगट्ने कम्पनीको लाइसेन्स खारेज गरिनेछ : ऊर्जामन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता
अविरल जनसाहित्य यात्रामा डा आचार्यका कविता
राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको ७०औँ अविरल जनसाहित्य यात्रामा कवि डा गोविन्द आचार्यका एक दर्जन कविता प्रस्तुत गरिएको छ । दृष्टविहीन भइकन सिर्जना र प्राध्यापनमा सक्रिय
३१ हजार बढीले लिए नागरिकताको प्रमाणपत्र
जिल्ला प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०७८÷७९ मा नागरिकता लिनेको सङ्ख्या गत आर्थिक वर्षको तुलनामा दोब्बर भएको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र
सहिदमार्गको नियति उस्तै
बागलुङ, १५ साउन (रासस): यसपालिको वर्षात्मा पनि सहिदमार्गको नियति फेरिन सकेन । ठाउँपिच्छे गएका पहिराले ताराखोला गाउँपालिकाको केन्द्र जोड्ने उक्त सडक हप्तौँदेखि बन्द छ ।
राष्ट्रियसभा बैठक ः ‘शपथसम्बन्धी विधेयक, २०७९’ सर्वसम्मतिले पारित
राष्ट्रियसभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘शपथसम्बन्धी विधेयक, २०७९ लाई पारित
राष्ट्रियसभामा चार प्रतिवेदन पेश
राष्ट्रियसभाको आजको दोस्रो बैठकमा सम्बन्धित समितिबाट विभिन्न चार प्रतिवेदन पेश भएका छन् । बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनसँगै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘खानेपानी तथा
राहदानी र नागरिकता बनाउनेका सङ्ख्याम बृद्धि
बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको दुई वर्षको तथ्याङ्कले कुराको पुष्टि गरेको हो । गत आर्थिक
त्रिभुवन राजपथमा यातायात पुनः सञ्चालन
त्रिभुवन राजपथअन्तर्गतको हेटौँडा–काठमाडौँतर्फको यातायात पुनः सञ्चालनमा आएको छ । भीमफेदी गाउँपालिका–१ भैसे–हेटौँडा सडकको बाघझोलामा गए राति पहिरोले यातायात सेवा अवरुद्ध भएको थियो । आज बिहानदेखि