समाचार
पाँच तलामाथिबाट खस्दा महिलाको मृत्यु
आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय
करिब एक किलो सुनसहित पक्राउ
बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका वडा नं २
लोडर दुर्घटना : तीन चिनियाँ नागरिकको मृत्यु
मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना
नेपालगञ्जमा धुमधामले इद मनाइयो
इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद उल फित्र (इद) नेपालगञ्जमा आज हर्षाेल्लासका साथ धुमधामले मनाइएको छ । पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत (रोजा)पछि
अर्थतन्त्र संकटमा जाने संकेतले लगातार घटिरहेको सेयर बजार पनि सुस्ताएको अवस्था
अर्थतन्त्र संकटमा जाने संकेतले लगातार घटिरहेको सेयर बजार पनि सुस्ताएको छ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते ३ हजार २
आयोगले सोध्यो स्थापितलाई स्पष्टीकरण
निर्वाचन आयोगले नेकपा (एमाले) को तर्फबाट आसन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ । निर्वाचनसम्बन्धी हालैको एक सार्वजनिक
कर घटाएर दायरा बढाउने कोइरालाको प्रतिबद्धता
नेपाली कांग्रेसले विराटनगरका उद्योगी व्यवसायीसँग चुनावी रणनीति र तयारीबारे छलफफल गरेको छ । कांग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाले चुनावी अवस्था र विराटनगरको आर्थिक
मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना
स्थानीय वायुको प्रभाव, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालसम्म रहेको न्यून चापीय प्रणाली र नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
प्रतितोला रू ८०० ले घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले घटेर रु ९८ हजार २०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९९
आइजिपीद्वयलाई दज्र्यानी चिन्ह प्रदान
नेपाल सरकारको निर्णयले पदोन्नति भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्याललाई आज दज्र्यानी चिन्ह प्रदान गरिएको छ । गृहमन्त्रालयमा आयोजित