हेडलाइन – Page 18 – News Nepal Media
Trend
कार्यपालिका बैठक डिजिटल बोर्डमा सार्वजनिक
  जेठ २९, २०७९ आइतबार 54 Views

कार्यपालिका बैठक डिजिटल बोर्डमा सार्वजनिक

इलामको सूर्योदय नगर कार्यपालिकाको बैठक ‘डिजिटल डिस्प्ले’मार्फत सार्वजनिक गरिएको छ । प्रविधिमा फड्को मारेको नगरपालिकाले आफ्नो बैठकलाई जनतामाझ पारदर्शी बनाउन डिजिटल डिस्प्लेमा सार्वजनिक गरेको हो

एसियन कप छनोट: नेपाल कुवेतसँग पराजित
  जेठ २९, २०७९ आइतबार 29 Views

एसियन कप छनोट: नेपाल कुवेतसँग पराजित

‘एएफसी एसियन कप २०२३’ को छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा गए राति भएको तेस्रो चरण

आइएसओ मान्यता
  जेठ २९, २०७९ आइतबार 32 Views

आइएसओ मान्यता

चितवन मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशाला (सिएमसी ल्याब)ले अन्तर्राष्ट्रियस्तरको आइएसओ मान्यता प्राप्त गरेको छ । गुणस्तरीय सेवा प्रवाह गरेवापत प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त भएको अस्पतालले

जिसस पाल्पाको निर्वाचन असार ३ गते
  जेठ २९, २०७९ आइतबार 29 Views

जिसस पाल्पाको निर्वाचन असार ३ गते

जिल्ला समन्वय समिति पाल्पाको निर्वाचन आगामी असार ३ गते हुने भएको छ । निर्वाचनमा दुई नगरपालिका र आठ गाउँपालिकाबाट २० मतदाताले भाग लिने छन् ।

भोकभोकै विद्यालय जान्छन् आमाबाबुविहीन बालबालिका
  जेठ २९, २०७९ आइतबार 39 Views

भोकभोकै विद्यालय जान्छन् आमाबाबुविहीन बालबालिका

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक–शिक्षिका विद्यालयमा अध्ययनरत तीन असहाय र ११ अत्यन्त विपन्न परिवारका विद्यार्थीको अवस्था देखेर चिन्तित हुनुहुन्छ । अरुले दिएमात्र

हदम्याद हटाउने कि बढाउने ?
  जेठ २९, २०७९ आइतबार 31 Views

हदम्याद हटाउने कि बढाउने ?

यौनजन्य हिंसासम्बन्धी कसूरमा हदम्याद बढाउने कि हटाउने भन्ने प्रश्नले सदन र सडकलाई तताएको छ । गत हप्ताको सङ्घीय संसद्मा विधायिकाले बलात्कार मुद्दामा जाहेरी दिने हदम्याद

वीरगञ्ज समाचारः जिसस पर्सामा सोनार विजयी
  जेठ २९, २०७९ आइतबार 29 Views

वीरगञ्ज समाचारः जिसस पर्सामा सोनार विजयी

जिल्ला समन्वय समिति पर्साको प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का नीरज (अजय) साह सोनार विजयी हुनुभएको छ । जसपा र नेकपा (एमाले) तर्फबाट साझा

आलु तथा मकैमा ‘सेमिलोफर’ किराको समस्या
  जेठ २९, २०७९ आइतबार 35 Views

आलु तथा मकैमा ‘सेमिलोफर’ किराको समस्या

दोलखाका विभिन्न क्षेत्रहरूमा आलु तथा मकैमा सेमिलोफर नामक किराको समस्या देखापरेको छ । जिल्लाको अधिकांश स्थानमा सेमिलोफर किराको समस्या देखापरेको कृषि ज्ञान केन्द्रले जनाएको छ

रामकली छ दिनदेखि सम्पर्कविहीन
  जेठ २९, २०७९ आइतबार 37 Views

रामकली छ दिनदेखि सम्पर्कविहीन

लालझाडी गाउँपालिका–३ पर्सियाकी ३८ वर्षीया रामकली राना छ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । उनी फूपू भेट्न बेदकोट नगरपालिकाको दैजी जान्छु भनेर यही जेठ २३ गते

हावाहुरीले केराखेतीमा क्षति
  जेठ २९, २०७९ आइतबार 34 Views

हावाहुरीले केराखेतीमा क्षति

कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर–१ विशालनगरका भरत


TOP