राष्ट्रिय
सामाजिक विकासमन्त्री बोहराद्वारा सीमानाका अनुगमन
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले आज कैलालीसँगै जोडिएको कञ्चनपुरको गौरीफन्टा नाका अनुगमन गर्नुभएको छ । उहाँले केही दिनयता कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि सीमा
छ ‘ब’ नीतिलाई कार्यान्वयन गर्न मुख्यमन्त्री शाहीको निर्देशन
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको विकास र समृद्धिका लागि छ ‘ब’ नीतिलाई कार्यान्वयनमा ल्याउन जोड दिनुपर्ने बताउनुभएको छ । प्रदेश सरकारको वार्षिक प्रगति समीक्षा
‘दलित अधिकार प्रवद्र्धनसम्बन्धी विधेयक’ कर्णाली प्रदेश सभामा पेश
कर्णाली प्रदेशसभामा ‘दलित अधिकार प्रवद्र्धन, सशक्तिकरण र विकास गर्न बनेको विधेयक’ प्रस्तुत गरिएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बुधबार उक्त
पूर्वमन्त्री घर्तीमगरको ‘पुर्खाको चिनो’ संग्रह सार्वजनिक
पूर्वमन्त्री बालाराम घर्तीमगरले सङ्कलन गर्नुभएको ऐतिहासिक दस्तावेजहरुको संग्रह ‘पुर्खाको चिनो’ कृति सार्वजनिक गरिएको छ । लेखक तथा अन्वेषक हरिप्रसाद सोढारीले सम्पादन गर्नुभएको उक्त पुस्तकमा १९५७
मुख्यमन्त्री भट्टद्वारा राजपुर–कुमालीकोट सडक अनुगमन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिपायल सिलगढी नगरपालिका–४ अन्तर्गत पर्ने राजपुर–कुमालीकोट सडक खण्डको अनुगमन गर्नुभएको छ । स्थानीयवासीबीच आपसी विवादका कारण सडक पूरै निर्माण हुन
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संसद्को दुवै सदनको बैठकबाट
पत्रकारको राष्ट्रिय परिचयपत्र बनाइने
जिल्ला प्रशासन कार्यालय ललितपुरमा आउँदो शनिबार पत्रकारहरुको राष्ट्रिय परिचयपत्र बनाइने भएको छ । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको आयोजनामा उक्त दिन जिल्लामा आबद्ध सदस्यहरुको परिचयपत्र
मतदानस्थल थप गर्न सिफारिस
आगामी सङ्घीय तथा प्रदेश निर्वाचनका लागि जिल्लामा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदान स्थल थप
प्रजातन्त्र सेनानी वादेको निधन
प्रजातन्त्र सेनानी गोपालदास वादेको आज बिहान निधन भएको छ । ९७ वर्षीय वादेको बिहान ३ बजे काभ्रेपलाञ्चोकको बनेपास्थित निवासमा निधन भएको नेपाली कांग्रेस बागमती प्रदेशका
पर्सामा परिचयपत्र र ई–पासपोर्टको अनलाइन फाराम पालिकाबाटै
जिल्ला प्रशासन कार्यालय, पर्साले सेवाग्राहीको सजिलोका लागि राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फाराम पालिकास्तरबाट भर्न सक्ने गरी व्यवस्थापन गरेको छ । राष्ट्रिय परिचयपत्र, ई–पासपोर्टलाई छिटोछरितो